भुवन कुवर

निमित्त निर्देशक

नेत्रलाल अर्याल

बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत (प्रवक्ता)

कृष्ण प्रसाद पराजुली

बरिष्ठ शाखा अधिकृत (सूचना अधिकारी)
हाम्रो बारे

परिचय:- 

बिक्रम सम्बत २०७५ सालमा यो स्वास्थ्य तालिम केन्द्रको नाममा स्थापना भएको हो। लुम्बिनी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेको यस स्वास्थ्य तालिम केन्द्रले आफ्नो जिम्मेवारीमा रहेका स्वास्थ्य सम्बन्धि तालिम गतिविधिहरुलाई अगाडि बढाइरहेको छ। यो केन्द्र लुम्बिनी प्रदेशभित्र स्वास्थ्य सम्बन्धी तालिमका गतिविधिहरु सञ्चालन, व्यवस्थापनको लागी सहयोग गर्ने प्रमुख प्राविधिक इकाई हो। थप पढ्नुहोस

पदाधिकारी / कर्मचारी
सुचना अधिकारी
कार्यक्रम